१३ मंसिर, क्वालालम्पुर
नेकपा (माओवादी)को आगामी फागुन १ गतेबाट सुरु हुन लागेको महाधिवेशनको तयारीको लागि मलेसियास्थित जन प्रगतिशील मोर्चाले बैठक आह्वान गरेकाे छ ।
पार्टीकाे प्रवासी मोर्चाको बैठक आउँदो डिसेम्बर ११ मा राजधानी क्वालालम्पुरको के.एलमा बस्ने भएको छ । महासचिव टिकाराम ओलीले एक सूचना जारी गरी बैठकमा सहभागी हुन मोर्चाका सम्बन्धीत सदस्यहरुलाई आह्वान गरेका छन् ।
बैठकमा ८ अाैं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनाैट, सहयोग संकलन, महाधिवेशनको लागि तयार गरेको राजनीतिक दस्तावेजलगायत विषयमा छलफल हुने मोर्चाका महासचिव ओलीले अनलाइन डबलीलाई जानकारी दिए ।
‘पार्टीको महाधिवेशनसँगै यहाँस्थित नेपालीहरुले भोग्नु परेका समस्या पनि बैठकमा छलफल हुनेछ’ ओलीले भने ।

No comments:
Post a Comment