Thursday, December 8, 2016

उपचाररत बिक्रम पौडेललाई साउदीबाट आर्थिक सहयोग

-शितल बुढा, साउदी अरब 
गत भदौ २१ गते गोदावरी बस दुर्घटनामा परि गम्भीर घाइते भएका हिसल नुवाकोट गाबिस ८ चाउथे नुवाकोट निवासी बिक्रम पौडेलको दम्पतीको उपचारका लागि परिवारको आर्थिक अबस्थाले धान्न नसके पछी विश्वभरका साथीभाइ तथा शुभचिन्तकहरुमा सहयोगको लागि हार्दिक अपिल गरिएको थियो। सोही अपिललाइ आत्मसात गर्दै साउदी अरबको रियाद क्षेत्रमा शितल बुढा प्युठानी, प्रबिन क्षेत्री र मोहन सारुको विशेष पहलमा बिक्रम पौडेल सहयोग अभियानको पहलमा आर्थिक सङ्कलन गरिएको थियो। उक्त सहयोग रकम बिगत साउदीमा कार्यरत मित्र रोशन लामा मार्फत पीडित बिक्रम पौडेललाई हस्तान्तरण गरिएको छ । सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण साथी र शुभचिन्तकहरुलाई पीडित बिक्रम पौडेलले हार्दिक धन्यवादका साथै आभार ब्यक्त गरेका थिए । 
सहयोगीहरु :
१- शितल बुढा प्युठानी २०० (रियाल) 
२- प्रबिन क्षेत्री  २०० (रियाल) 
३- मोहन सारु १०० (रियाल) 
४- सुरेन्द्र रोका १०० (रियाल) 
५- तेजेन्द्र पुन १५० (रियाल) 
६- गुमानसिङ डागी १०० (रियाल) 
७- हिरा जि एम ५० (रियाल) 
८- युवराज कार्की ११० (रियाल) 
९- डण्डपाणी भट्टराई १०० (रियाल) 
१०- पवन मगर १०० (रियाल) 
११- टेकबहादुर थापा ५० (रियाल) 
१२- तुल्सी पन्त १५० (रियाल) 
१३- कमानसिङ डागी १०० (रियाल) 
१४- राहुल भुसाल १०० (रियाल) 
१५- केदार रावत ५० (रियाल) 
१६- वसन्त जि एम ५० (रियाल) 
१७- डोरबहादुर कार्की १०० (रियाल) 
१८- करन पुन १०० (रियाल) 
१९- माधब घिमिरे १०० (रियाल) 
२०- प्रेम चौलागाईं ५० (रियाल) 
२१- सुर्य याख्खा ५० (रियाल) 
२२- कमल शाही ५०  (रियाल) 
______________________
जम्मा : २,१६० रियाल (५८,८८७० रुपैया )

No comments:

Post a Comment