६ नोभेम्वर २०१५ ,

दुर्घटनाको कारण नुवाकोट गाबिस ८ चाउथे निवासी विक्रम पौडेल र वहांकी श्रीमती दुबैको शरीर करिब क्षतविक्षत भएको थियो । वहांहरुको शरिरका विभिन्न भागहरु भंचिएकाले स्वास्थ्यमा सुधार भैहाले पनि शारीरिक असक्तको रुपमा रहनु पर्ने, उपचार खर्च पनि आफुले धान्न नसक्ने अवस्थाको जानाकारी पाएपछि मोर्चाले सहयोग गर्ने निर्णय गरेको थियो । गत भदौ २१ गते दुर्घटनामा पर्नु भएका घाइतेहरु हाल शिव ज्योति अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
उक्त सहयोग रकम नेकपा माओवादीका स्थाइ समिति सदस्य तथा विदेश विभाग इन्चार्ज कन्चन र नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष प्रेम पाठकले हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोग रकमको विवरण निम्नानुसार रहेको छ ।
बदन योङ्गहाङ्ग ५१ यूरो
बिष्णु शर्मा ५० यूरो
कुल मगर २० यूरो
माकुना राई ५० यूरो
खड्ग गुरुङ ५० यूरो
गोपाल गुरुङ २० यूरो
मणि राइ २० यूरो
शेरबहादुर छन्त्याल ५० यूरो
बिष्णु भुजेल ५० यूरो
राम बहादुर गुरुङ ५० यूरो
सोम थनेत ३० यूरो
मेख तमु ५० यूरो
पूर्ण रेग्मी ५० यूरो
दिल आले ५० यूरो
राकेन्द्र घिमिरे २० यूरो
प्रेम पाठक ५० यूरो
प्रकाश पौडेल २० यूरो
शेर बहादुर तुम्वापो ५० यूरो
सुवर्णवावु सापकोटा २० यूरो
राम दास श्रेष्ठ २० यूरो
विक्रम पयाङ्गु २० यूरो
भक्त प्रधान १५ यूरो
मोहन श्रेष्ठ २० यूरो
गंगालाल श्रेष्ठ २५ यूरो
_____________
जम्मा ८५१ युरो
No comments:
Post a Comment